Sunday, January 29, 2017

नेपाल साहित्यक पत्रकार सङ्घ,कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न ।


नेपाल साहित्यक पत्रकार सङ्घ ,कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न भयो ।यस अधिवेशनले दिपक अनुरागीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा उज्जेली विक,सचिवमा सोनुकुमार सुनार,सहसचिवमा सञ्जय कुमार चौधरी ,कोषाध्यक्षमा कमल बेलबासे,सदस्यहरुमा -अोमप्रकाश पौडेल ,सन्तोष पन्थी,गणेश रावत,राजेन्द्र खनाल,प्रकाश पाठक,अबिलाल विक रहनु भएको छ ।
यसैगरी सल्लाहकारमा ऋषिकेशव भारद्दवाज,भक्तिराम पन्थी र चतुरभुज पाण्डे रहनु भएको छ ।
नव निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि प्राज्ञ वियोगी बुढाथोकी र विशिष्ट अतिथि चेतनाथ धमलाले बधाई ज्ञापन गर्नु भएको थियो ।




























No comments:

Post a Comment